कोरियन महिला सुन्दर हुनुको रहस्य!

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

कोरियन महिलाहरु विश्वमा सुन्दर मानिने महिलामा पर्छन् । उनीहरुको सुन्दरताको रहस्य पनि फरक छ ।
उनीहरु अन्य मुलुकका महिलाले भन्दा फरक तरिकाले श्रृङगार गर्छन् । कोरियन महिलाहरु मोस्चराइजर प्रयोग गर्नुभन्दा अघि लोशनलाई पहिला औंलामा तातो हुने गरी रगड्छन् र अनुहारमा तल/माथि गरी मालिस गर्छन् । उनीहरु अनुहारको साथै घाँटीको भागमा पनि मालिस गर्छन् । कोरियन महिलाहरु अनुहारको पनि व्यायाम गर्छन् । उनीहरु ‘मा मे मो मू’ लगायतका शब्द उच्चारण गरी अनुहारको व्यायाम गर्छन् । यसरी अनुहारको व्यायाम गर्दा ४० वर्षसम्म पनि अनुहारमा चाउरी पर्दैन र चमक पनि हराउँदैन । कोरियन महिलाहरु श्रृङगार सामाग्रीमा निकै सचेत हुन्छन् । खानपीनमा पनि उत्तिकै ध्यान दिन्छन् । जसका कारण उनीहरु ४० वर्षसम्म पनि जवान देखिन्छन् ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

(adsbygoogle = window.adsbygoogle || []).push({});
SHARE

About News Nepal

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment