युरोकप चलिरहदा दर्शकहरुको एस्तो उपद्रो ! News Nepal 8:50 PM Add Comment Sports News Edit भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस युरोपेलीहरु फुटबलमा निकै उपद्रो गर्छन् । रुसले जरिवाना तिरेको छ भने इङ्ल्याण्डलाई पनि चेतावनी दिइसकिएको छ । तस्विरमा क्रोएसिया र चेक गणतन्त्रबीचको खेलका क्रममा आगोको मुस्लो फाल्दै उपद्रया दर्शकहरु । मैदानमै आगो फालेपछि एकछिन खेल अवरुद्ध भयो । भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस (adsbygoogle = window.adsbygoogle || []).push({}); SHARE SHARE SHARE About News Nepal Newer Post Older Post RELATED POSTS
0 comments:
Post a Comment