भूतको फिल्म हेर्दा हेर्दै एकको मृत्यु, सँगै फिल्म हेर्न गएका अर्का व्यक्ति गायव!

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

एजेन्सी। भूतको फिल्मका बारेमा विभिन्न अडकलबाजी हिजोआज पनि गरिन्छ । तर भूतको फिल्म हेर्दा हेर्दै मृत्यु भएको खबर पहिलो पटक सार्वजनिक भएको छ । खबर हो भारत आध्र प्रदेशको । जहाँका एक ६५ वर्षिय व्यक्किो अंग्रेजी हरर फिल्म ‘द कन्जुरिङ २’ हेर्दा हेर्दै बेहोस भएपछि मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
ति व्यक्ति आध्र प्रदेशको तीरुभन्नमलाई सहरको श्री बालसुब्रमनिएर सिनेमा घरमा फिल्म हेर्दाहेर्दै यो दुर्घटना हुन पुगेको हो । उनको गएराती मृत्यु भएको बताइन्छ । स्रोतका अनुसार ‘द कन्जुरिङ २’ हेर्न ति व्यक्तिसँगै गएका साथीलाई उनले बेहोस हुनुपूर्व आफ्नो छाती दुखेको बताइरहेका थिए ।
फिल्म हेर्दा हेर्दै तत्कालै बेहोस भएका उनी होसमा नआएपछि ‘तीरुभन्नमलाई सरकारी मेडिकल कलेज अस्पताल’ले मृत घोषणा गरेको हो । घटनामा अझ रोचक त के भयो भने लाशसँगै ति साथी पनि गायब भएका छन् ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

(adsbygoogle = window.adsbygoogle || []).push({});
SHARE

About News Nepal

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment